Sunday, May 24, 2009

अतितबाट आतंकित जिन्दगी

शशी,

तिमिले मेरो हृदयलाई टुक्रा टुक्रा पारेर तिमी मेरो जिबन देखी टाढा भएपनि यो निर्दोष गाउँलेको अनन्त सम्झना। हो मेरो एउटा शब्ददेखी तिमीले बर्षौं पुरानो नातालाई तोड्यौ, धन्यबाद तिमीमा स्वार्थ लुकेको मैले पत्तै पाईन, किनकी म तिमीलाई साथी सम्झन्थे, अहिले त तिमी धेरै नै परिबर्तन भईसक्यौ होला, हो म तिम्रो अबुझपनलाई दुरीमा ल्याउन तिम्रो शहर आएको थिएँ, तिमिलाई खोजें तिमीले दिएको ठेगानामा पुगें तिम्रा नतमस्तक दाईहरु वा साथीहरुले मेरो खिल्ली उडाए, कहिले मान्छेको रुप नदेखेका ति तिम्रा दाईहरु वा साथीहरुलाई शशी जी को घर कहाँहोला भनेर तिम्रो तस्बिर देखाउँदा के भने थाहा छ, ओ ब्रो सी इज आउरस मेम्बर रे, सी वेन्ट उडमान्डु रे मैले फेरी सोधें परिवारको बारेमा उनीहरुले मेरो प्रश्नको प्रहसन बनाए। तिम्रो शहर कति सभ्य शहर एउटा अपरिचितको धज्जी उडाईंदो रहेछ। रक एण्ड रोलहरुको बस्ती हिपहपहरुको बास भएको ठाउँ धेरै फरक अरुको शहर भन्दा तिम्रो शहर हिंजडाहरुको शहर, हो जहाँ हिंजडाहरु हुन्छन नी तिम्रो शहर त्यो भन्दा कम छैन।, म तिम्रो खोजाईमा बिताएको त्यो तिम्रो शहरको एउटा सस्तो लज अनि लज चलाउने त्यो ईलामेली दाईहरुलाई बिर्सन सक्दिन। तिमी त अहिले शानदार महलको बुढोसँग बिहे गरेका छौ रे, बधाई सम्पत्ती भएपछि मृत्युको बहीखातामा दस्तखत गर्ने यो परम्परा शायद तिमी सँगै सिक्नु पर्ला, ६८ बर्षको तिमीलाई बिहे गर्ने उम्मेद्वारलाई पनि शुभकामना, सम्पत्ती हेरेपछि तिम्रो सम्पुर्ण भनेपछि सम्पत्तीमै एकदिन तिमीले आफ्नो जिन्दगीलाई बेच्ने छौं सम्पत्तीको पछि लाग्दा लाग्दा एकदिन अबस्य एउटा यस्तो भौडी भर्ने छौ की न तिम्रा अघिका हुन्छन न तिम्रा पछिका हुनेछन, केवल तिम्रो गन्धे शरिर अनि तिम्रो पापी आत्मा। तिम्रा भुलको पर्दा त्यतिबेला खुल्ने छ सरररर, अनि तिमी पछुताईरहेको हुनेछौ। मलाई यो लेख लेख्ने कुनै सौख थिएन तर मैले सुनेको छु तिमी पनि अहिले खुब साईबर क्याफे धाउँछौ रे, तिम्रो नी ल्यापटप छ रे सो कुनैदिन यो मेरो सन्देश पढ्नेछौ, त्यतिबेला यो १० साल पुरानो तिमीले छोडेको गाउँलेको याद आउनेछ। तिमी जस्तो महलमा बस्न नसकेनी शान्तीको झुपडीमा आफ्नो जिबन ब्यतित गरिरहेछु। तिमीलाई यो सन्देश पढ्दा रिंगटा लाग्ला वाकवाकी होला, यदि त्यसो भयो भने त्यो तिमीले गरेको भुलको परिणाम सम्झिने छु, मलाई तिम्रो जिबन बर्बाद गर्न छैन त्यसैले तिम्रो सभ्य शहरको ठेगाना स्पष्ट सँग हालेको छैन ताकी तिमीले मात्र बुझ यो भनेर, हो मैले चाहेको भए त्यो तिम्रो भरौटेहरु जो आफुलाई कुण्ड्ल कानमा लगाएर हिंजडा जस्ता तिम्रा पार्ट्नरहरुलाई ब्यबस्था गर्ने मेरो पनि क्षमता थियो, तर म त्यो कुकुर बन्न चाहन्न। तिम्रो सोसाईटी जस्तो मेरो सोसाईटी छैन तिम्रा नाटकिय भाषाहरु तिम्रा ति दुनियाँको नजर पारिलो बनाउने तिम्रो मेकअप अनि तिमी सबै पुरुषलाई उल्लु बनाउँदै लाहुरेबुढोलाई अहिले त्यो तिम्रो गन्धे जवानी सुम्प्यौ, मैले यो तिम्रो बैजत गरेको नसम्झ यो तिम्रो एउटा तितो अतित हो, जो मैले धेरै अगाडी भनेको थिएँ तिमीलाई "शशी जिन्दगी जिउने धेरै धारहरु छन एउटा असल भएर जिउने कोशिस गर" भनेको थिए तिमीले के जवाफ दियौ थाहा छ? मैले मेरो जिन्दगी जसरी जिउँ तिमीलाई के को पिर मर्का नि? तिम्रा यी घमण्डीपन मलाई एउटा साथी भएर पनि कहिले छुट्ट्याउन सकिन तिमी बाट आखिर तिमी लाहुरेको पछि लाग्न भन्दा पहिला थुप्रै सँग मेरो बैजत गरेर हिंडेछौ, भन्थ्यौ रे फलानाले मलाई धेरै चाहन्थ्यो तर मैले कहिले हिन्ट्स दिईन भनेर तर शशी तिम्रो त्यो ओशिलो अनि फोहोरी जवानीको कुनै लोभ थिएन मलाई। तिमीले मलाई एकदिन हलमा सिनेमा हेर्ने निहु गराएर हलमा लगेउ, म मौन रहीरहें तिमीले अप्र्यतसित तिम्रो जवानीको बोझ थोपर्न चाह्यौ यदी मैले मेरो आफ्नो नैतिकतालाई बिर्सेको भए तिम्रो त्यो जवानी हो मसँग पनि जोडिन्थ्यो, तर म त्यो पक्षमा थिईन र कहिले भैइन तिमी केवल आफ्नो जवानीको दुरुपयोग गर्ने एउटा पशु हौ जो न कसैको ख्याल छ न कसैको प्रबाह। एउटा समाजको गन्धे किरा जहाँ त्यो समाजलाई एउटा फोहोरी बनाएर रह्यौ। तिम्रो शहरको पिडित छिमेकीहरुले दुख पोखेको थिए मेरो १ रातको बसाई अनि बिहानको समयमा तिम्रो बारेमा यदी कसैले तिम्रो बारेमा बोले भने तिमीले ति तिम्रा कुण्डलेहरु ल्याई बहुत दुख अनि धुलाई गर्छौ रे। धेरै राम्रो तिमी सती साबित्री सीतामाताको देशमा जन्मेर नक्कली फुलन देवी बन्न खोज्यौ तर फुलन देवीको त उसको बाध्यत्मक परिस्थिती थियो तर तिमी ओहोहोहोहोहो कचडा तिमीले मेरो सबै पत्रहरुको दाह संस्कार गरेको सुने त्यसैले तिम्रो पनि फोटो समेत आज उप्रान्त जलाउने छु अनि तिमीलाई यो शब्द अन्तिम श्रद्वान्जली मेरो तर्फ बाट र याद राख तिम्रो त्यो भरौटेहरु छन नी मुन्द्रेहरु सम्झाएर राख दोस्रो पाली तिम्रो शहर आउन पर्‍यो भने तिनीहरुले जिन्दगीमा कहिले नदेखेको दुर्दशा देख्ने छन यो कुनै फिल्मी डाईलग हैन तिनीहरुलाई म यस्तो सजाय दिनेछु पाईतालाको चाम्डा उतारेर त्यो तिम्रो गन्धे गल्लीमा म्याराथुन धावक बनाउने छु याद राख, तिम्रो त्यो त्यो तिम्रो गल्लीको भुस्यहाहरुले कहिले कल्पना समेत गरेका छैनन कस्तो हुन्छ पाईतलाको चाम्डा नहुँदा, मैले भोगेको सजाय अब तिम्रो भरौटेहरुलाई भोगाउने छु मैले मेरो भुमिगत जिबनमा धेरै सिकेको छु मर्न र मार्न मलाई धेरै पल्ट मारिएता पनि मरिन शायद तिमीले दिएको बैजत सुन्न थियो होला यो फुटेको कानले तर अब तिम्रो थुतुनो चल्यो भने तिम्रो घरमा बम फुट्यो यो सम्झ म मेरो इज्जत यति प्यारो लाग्थ्यो तर आज तिमीले लिलाम गरिदियौ शायद यहिं होला मैले तिम्रो बजारमा आएर तिमीसँग मित्रता गाँस्नुको परिणाम मेरो सोझोपनले आज मलाई आतंकित बनाईरहेछ, तिमीलाई भेट्ने छु कुनैदिन त्योदिन शायद अन्त्य हुनेछ अनि जिन्दगीको पर्दाफस जुन के चाह्यौ तिमीले त्यो पाउनेछौ।
मेरो परिचय त तिमीलाई थाहा छदैछ,
म त्यो हद अभागी –सौरभ
सौरभ भन्ना साथ थाहा भयो होला तिम्रो शहर बाट यसो उत्तर फर्किदा देखिने गाउँ शायद लाहुरेको ६५ बर्ष कुप्रीएको मायामा भुल्यौ याद राख।
हालको नाम नी सुनी राख "बारुद"
जुन नाम छ नी तिमीले गर्दा बन्न पुग्यो
[नोट यो लेखका लेखक स्वयम जिम्मेवार हुनुह्न्क्छ वहाँको सन्देशको लागी, र यदी तपाईहरु पनि केही आफ्ना बिष्फोटित भावनालाई उतार्न चाहनु हुन्छ भने मलाई यो इमेल गर्नु होला mrnepal303@gmail.com]

3 comments:

Sanjay said...

Yastao pani hunchha hajura kahile kahi jindageemaa na runu na nahasnu parchha paisako bito maa base pachhi maya le

बिमल गिरी said...

Namaskaram
Its very nice blog.pls keep it up.

World is a Dramma..! said...

Thank you bimal g ra sanjay g maa,
hopefully it;s ,,,