Wednesday, June 24, 2009

खसखस!!!



सम्पादक: पर्दाफास
एउटा बच्चा जन्मिन्छ, आमाबुबा र परिवार नै कति रमाई रहेका हुन्छनकी यो मेरो सन्तानले हाम्रो नाम माथी पुर्‍याउने छ भनेर। हाम्रो नाम राखीदिनेछ भनेर पनि अनि न्वारानको हुन्छ सबै भद्र भलाद्मी इष्टमित्र बोलाई बिभिन्न आशिर्बाद दिइन्छ की यो सन्तानले बडोस आमाबुबाको नाम उज्ज्वल बनावोस अनि दुखीयारीलाई हेर्ने होस इस्वरले सदा सदबुद्वी दिउन यसरी सन्तान बढ्दै जान्छ अनि बढेर गएपछि त्यसको बिपरित सन्तान भएमा ति हाम्रा आमाबुबालाई कस्तो महसुस हुन्छ होला एकपल्ट सोंच्नोस म कुरा लम्ब्याएर दुख दिन चाहन्न नत्र धरोधर्म यो तस्बिर हेर्नुहोस नेपालको नम्बर वन हुन खिचाईएको तस्बिरहरु के यी पाच्य छन हाम्रा समाजमा?

बाफरे म त समचार हेर्दाहेर्दै अलमल्ल परें किनकी मेरो साथमा म मात्र नभै सम्पुर्ण साथीहरु थियौं हामी एकार्कालाई ईज्जत गर्ने हुनाले यस्तो तस्बिर भएको समचार पढ्न सकिएन र अनि तस्बिरहरु मैले चट्ट लिहालेंकी केही सज्जन हरुले हेरेर आफ्ना सन्तान पनि यस्तै कुबाटोमा लागीरहेका त छैनन, केही सन्देश दिन सकोस यो मेरो प्रयासले।


हेर्दै जानुहोस कतै तपाईले नै यी बालकहरुलाई ताते ताते गरेर दोर्याैउनुभएको छैन? अबस्य कोई न कोईले त दोर्याउएको हुनुपर्छ। सोंच्नुहोल यो सालेलाई किन टाउको दुखेछ भनेर मलाई जंगली बस्तु हेर्न साथ टाउको मात्र हैन शरिरनै काँप्छ। किन भन्नुहोला अब भालुलाई हेर्नुहोस नङले कोपार्छकी भन्ने डर अनि बाघलाई हेर्दा चिथार्छ की भन्ने डर यस्तै अब ढुङ्गेयुगको यो छबि उल्टिंदा भोली मेरी स्वास्नी नि नाङ्गै कुद्ला भन्ने डर त्यसैले यो तस्बिरहरु मैले प्रकाशनमा ल्याएँ यदी तपाईको नाता परे सम्झाउन कोशिस गर्नुहोला यदी तपाईंकी स्वास्नी भए झापड हान्न नबिर्सनु होला, यदी तपाईंकी छोरी भए तुरुन्त काँशीमा लगेर उपचार गर्न नबिर्सनुहोला यदी छिमेकी भए ओहोर दोहोर गर्दा लगाई राखेको जुत्त चप्पल फुकालेर कञ्चटमा फुट्ने गरी हान्नुहोला चिन्ता नगर्नुहोस परेको म बेहोर्छु। मेरो त छिमेकी मेरो शाखा-सन्तान यस्ता निक्ले भने के गर्छु भने नी के गर्छु सोंच्दै छु सजाय के हुनु पर्छ..........?????

7 comments:

World is a Dramma..! said...

If yuo wann know who are they just leave coments I'll post the name of negate models good name.

Unknown said...

I think this is Demand of this century, but for me its shameful to see this pic.

World is a Dramma..! said...

tapaiharu yadee yee modelharuko shubha naam thaha pauna chaahanu hunchha bhane yaha coment chhodnush ma post garnu hola ma model haruko name udate garidinechhu.

Dhnayabada

Anonymous said...

wow ehehehehehhehehe, kya damaal chha yar.

Anonymous said...

Being sexy is an art. And its the demand of the time too.

There is huge difference between Sexy and Vulgar. I found the above pictures sexy.

Anonymous said...

Oh yea, I feel BKK night,, this is really Like Seconf BKK nepal also. ops wassup ??

सुकदेव चाम्लिङ-राई . said...

मलाई अचम्म लागेन । र, म मान्दिन पनि । किनभने आम पुरुष यही हेर्न चाहन्छन, अपवादबाहेक । कोठामा नाङिनु र फोटोमा नाङिनु उस्ता-उस्तै हुन । बरु उनिहरुलाई स्वोतन्त्र छोडिदिउ । हामी आफ्नो ठाउँमा ठीक हौ । हाम्रा आफ्नो ठाउमा ठीक होस् । सबैको जय होस् ।